Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै

काठमाडौं । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज बुधबार अक्षय नवमी पर्व मनाइँदै छ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने यो पर्व बुधबार मनाइएकाे हाे । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत