१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


बेल्जियममा कारकाे ठक्करबाट ६ जनाकाे मृत्यु, ४० जना घाइते

काठमाडौं । बेल्जियममा कारले ठक्कर दिंदा ६ जनाको मृत्यु भएको छ। राजधानी ब्रसेल्स भन्दा ३० माइल टाढा रहेको स्ट्रेपी शहरमा आयोजना गरिएको कार्निभल पर्वमा सहभागी हुन लागेको भीडमाझ तीब्र गतिमा