Logo १५ माघ २०८२, बिहिबार | Fri Jan 30 2026


५७ जना उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?(सूचिसहित)

काठमाडौं । सरकारले ५७ उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको सरुवा गरेको हो । गत आइतबारको सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवको सरुवा भएको हो