Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


५५ बोरा मलसहित एउटा ट्याक्टर प्रहरीकाे नियन्त्रणमा

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले ५५ बोरा मलसहित एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएकाे छ । साेही गाउँपालिकाको बिचौवापुरबाट नम्बरबिनाको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी