Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


विश्वमा कोरोना संक्रमितको संख्या ५० करोड नाघ्यो

काठमाडौं । विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क