काठमाडाैं। नेपाल राष्ट्र बैंकले १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्ने भएकाे छ। अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले