Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


१९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक तयार

काठमाडौं । पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा हुने १९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवकहरु खटिने भएका छन् । आयोजक समितिका अनुसार हाङझाउ एशियाली खेलकुद र