Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


विवेकशील साझा पार्टीका ३५ जनाको दिए राजीनामा

काठमाडाैं । विवेकशील साझा पार्टीका ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । लुम्बिनी र गण्डकी प्रदेश संयोजकसहित दर्जनौं साधारण सदस्यले राजीनामा बुझाएका हुन् । पार्टीका पूर्वअध्यक्ष रहेका रवीन्द्र मिश्रले