Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


अफ्रिकी देश गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको निधन, ६ गम्भीर घाइते

एजेन्सी । अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबै भन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा करिब ३० जनाको मृत्यु भएको छ । अलजजिराले भारी वर्षाका कारण ‘दार–एस–सलाम’ क्षेत्रमा फोहोरको