काठमाडाैं। लगातारको अविरल वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिंदा २ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले पहिरोमा परी २ जना गम्भीर घाइते भएकाे जनाएकाे हाे। थवाङ गाउँपालिका-५ बोटलबारामा