Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


शेयर बजारमा २८ अंकको सुधार

काठमाडौं । साताको सुरुको दिन आज आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से २८ अंकले उकालो लागेर २ हजार ७७ कायम भयो ।