काठमाडौं । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । काठमाडौंमा शुक्रबार शोभा भगवतीमा आयोजित कार्यक्रममा स्वर्गीय सिंहकाे प्रतिमामा माल्यार्पण गरिएको हाे