Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


भारतको उत्तर-प्रदेशमा हावाहुरी-चट्यांगका कारण २३ जनाको निधन

एजेन्सी । भारतको उत्तर प्रदेशमा साेमबार भीषण वर्षासँगै तीव्र रुपमा चलेकाे हावाहुरी र चट्यांगले लागेर २३ जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका किसान र खुला ठाउँमा रहेका मानिसहरु