Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकियो

काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ । नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा