Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


जीतपुर सिमरा गोल्डकप १४ औं संस्करण चैत्र २४ गतेबाट

बारा । जगदम्बा स्टिल जीतपुर सिमरा गोल्डकपको १४ औं संस्करण आगामी चैत्र २४ गतेदेखि शुरु हुने भएको छ । सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नवजन जागृती युवा क्लबले प्रतियोगिताबारे