काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३ सय युक्रेनी सेना मारिएको बताउनुभएको छ । युद्धको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले ५ सय देखि ६