Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


धनकुटाका बस्नेत दम्पतीको च्याउ खेतीबाट लाखौं आम्दानी

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाँउपालिका-६ का चुईन्द्र बस्नेत र उनकी श्रीमती टिका बस्नेतले विगत ४ वर्षदेखि च्याउखेती गर्दै आएका छन् । घर नजिकै बनाएका टनेलमा लगाएको च्याउ खेतीसँगै बस्नेत