Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


नेपाली सेनाद्वारा गोसाइँकुण्डमा पदयात्रामा गएका १२ जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ बाट उनीहरुकाे उद्धार गरी स्याफ्रुबेंसी ल्याइएको हाे