Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्ति क्वारेन्टिनमा

काठमाडौं । आफ्ना नजिककी सहयोगीमा कोरोना पोजेटिभ देखिएसंगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्वारेन्टिनमा बस्नुभएको छ । ट्रम्पकी सहयोगी होप हिक्समा कोभिड पोजेटिभ भएपछि ट्रम्प दम्पत्ति क्वारेन्टिनमा बसेको ट्रम्पले ट्विटर मार्फत