२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


नयाँ सरकारबाट जनतामा आशा र भरोसा छैन् : कमल थापा

हेटौंडा, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताउनुभएको छ । शान्ति, स्थिरता र समृद्धिले जनताको आशा विपरित

सहमति नभए प्रतिपक्षले प्रदेशसभाको बैठक अवरोध गर्ने

हेटौंडा, असार २५ । विपक्षी दलहरुको अवरोधका कारण स्थगित हुँदै आएको बागमती प्रदेशसभाको बैठक विपक्षीका माग सम्बोधन नगरी बस्न लागेको छ । आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग

१ सय ७८ किलो गाँजासहित दुई जना पक्राउ, एक व्यक्ति फरार

चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च १५०५ नम्बरको पिकअप जिपमा जाँच गर्दा ५७ किलो ९ सय ग्राम गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

हेटौंडामा ५७ केजी गाँजासहित दुई जना पक्राउ

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण हुँदै, मुख्यमन्त्रीद्वारा शिलान्यास

बजार शिलान्यास गर्दै पौडेलले कृषि क्षेत्रको उत्पादनको क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, प्रशोधन गरी प्याकिंग गर्न शितभण्डारको व्यवस्थालाई व्यवस्थित गर्न कृषि थोक बजार आवश्यक रहेको बताउनुभयो ।

पहिराेका कारण हेटौंडाबाट काठमाडौं आउने चार सडक अवरुद्ध

हेटौंडा । तीन दिनदेखि परेको अविरल वर्षापछि गएकाे पहिराेका कारण हेटौंडाबाट काठमाडौं जाने चार वटै सडक अवरुद्ध भएका छन् । भीमफेदी–कुलेखानी सडक, त्रिभुवन राजपथ, कान्तिलोकपथ र मुग्लिन नारायणगढ सडक अवरुद्ध

मकवानपुरका १७ एम्बुलेन्समा जिपिएस ट्रयाकर जडान

जेठ १९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्देशनपश्चात सोमबार जिपिएस ट्रयाकर जडान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।

मकवानपुरमा एक साता निषेधाज्ञा थपियो

हेटौंडा, जेठ ३० । मकवानपुरमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । मकवानपुरमा जेठ ३१ गतेसम्म जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भरत मणि

मकवानपुरमा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय

हेटौंडा, जेठ १९ । मकवानपुरमा जारी निषेधाज्ञालाई पुनः १० दिन थप गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले मकवानपुरमा जारी निषेधाज्ञा जेष्ठ ३१

हेटौंडामा निजी क्षेत्रबाट आइसोलेसन सेन्टर संचालनमा

हेटौंडा, जेठ १९ । हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघ संस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले