Logo ८ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026


तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (सोमबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । देशका पूर्वी तराईका केही स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको मौसम