२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


हुम्लामा विकाससँगै प्रदूषण बढ्दै, मासिंदै कर्णाली सभ्यता

काठमाडाैं । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको हो भने स्थानीय