२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


रत्न पुस्तकालयले हीरक महोत्सव मनाउँदै

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर काठमाडौंको मध्यबानेश्वरस्थित श्रीरत्न पुस्तकालयले आफ्नो हीरक महोत्सव मनाएको छ । आजभन्दा ६ दशकअघि यही दिन यो पुस्तकालय स्थापना भएको हो