१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले शैक्षिक मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।