काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन