Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


चलचित्र ‘बीर विक्रम २’ को हिन्दी ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ । सोमबार ओएसआर इन्टरनेसनलको अफिसियल युट्युब च्यानल मार्फत चलचित्रको हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरेको हो ।