Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित