२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


अविरल बर्षाले ढल्यो हात्तिढुंगा

दाङ, साउन २६ । दाङको प्रमुख पर्यटकीय सम्भावना बोकेको हात्तिढुंगा ढलेको छ । तुलसीपुर–१४ ढ्वाङपुरस्थित रहेको हात्तिढुंगा गएरातिदेखि परेको अविरल वर्षाका कारण ढलेको हो । वडा नं. १४ का वडाध्यक्ष