Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


यसरी लिन सकिन्छ ५६ लाख ९० हजार मूल्यको नयाँ जापनिज पिकअप

काठमाडौं । नेपाली बजारमा हालै जापनिज कम्पनी इसुजुको नयाँ पिकअप हाइल्यान्डर भित्रिएको छ । नेपालका लागि इसुजुको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सो पिकअप नेपाली बजारमा उपलब्ध गराएको हो ।