Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


चीनले बनाएको सी ९१९ हवाइजहाजले व्यावसायिक उडान सुरू गर्‍यो

एजेन्सी । चीनले बनाएको सी ९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ । आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सी