२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


हलिउड चर्चित पप गायिका शकिरा र गेरार्ड पिके छुटिने तयारीमा

काठमाडौं । हलिउड चर्चित पप गायिका शकिरा उनका लामो समयदेखिका प्रेमी गेरार्ड पिकेसँग छुटिने तयारीमा रहेको समाचार बाहिरिएको छ । विभिन्न स्पेनिस मिडियाले छापेको समाचार अनुसार शकिराले बार्सिलोनाका चर्चित डिफेन्डर