Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


काठमाडौंकाे हनुमानढोका दरबारकाे दशैं घरमा फूलपाती भित्र्याइयाे

काठमाडौं । नेपालीहरुकाे महानपर्व दशैंको सातौं दिन आज (आइतबार) गोरखा दरबारबाट पठाइएको फूलपाती काठमाडौंकाे ऐतिहासिक हनुमानढोका दरवारको दशैं घरमा भित्र्याइएको छ । गोरखा दरबारबाट निकालिएको फूलपाती जमलबाट बाजागाजासहित दशैं घरमा