Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


हत्या आशंकामा डडेल्धुराबाट तीन जना पक्राउ

हिजो डडेल्धुराको आलिताल गाउँपालिका–४ को सडकमा बेहोस अवस्थामा फेला परेका ४० वर्षीय बसन्त सिजापतिको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

श्रीमती हत्या आरोपमा पर्वतमा एक पुरुष पक्राउ

शुक्रबार विहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियार मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताउनुभयो ।

रौतहटमा शव भेटिएकी किशोरीको हत्या भएकाे आशंका

ईशनाथ नगरपालिका–७ घिउरा निवासी २२ वर्षीय फैयादसँग विवाह गरेकी उनी केही समयदेखि माइतीमै बस्दै आएकी थिइन् । माइतीबाट बोलाएर श्रीमान्ले लगेपछि आज उनको शव भेटिएको हो ।

रौतहटको गहुँखेतमा शलले घाँटी कसेको अवस्थामा किशोरीको शव भेटियो

शलले घाँटी कसेको अवस्थामा शव भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले ईमेजखबरलाई जानकारी दिनुभयो । घटनाको भएको खबर पाउनेबित्तिकै घिमिरे आफैँ घटनास्थल पुग्नुभएको थियो ।

डम्बर अवस्थी हत्या प्रकरण : थप दुई शिक्षक पक्राउ

गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो ।

तेस्रो लिंगी हत्यामा संलग्नलाई जीवित रहेसम्म कैद

श्रीराम अर्जुन हेटौंडा । हेटौंडामा तेस्रो लिंगीको हत्यामा संलग्नहरूलाई जिल्ला अदालत मकवानपुरले कैद र जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले उनीहरूलाई कैद र जरिवानाको फैसला

भारतमा ज्वाइँद्वारा सासुको हत्या

काठमाडौं । भारतमा श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले सासुलाई बन्चरो प्रहार गरेर हत्या गरेका छन् । ज्वाइँ आफ्नी श्रीमतीलाई लिन ससुराली घरमा गएको र माइती पक्षले छोरीलाई पठाउन नमानेपछि झगडा

तालिबान सत्तामा आएपछि सरकारी र गैरसरकारी क्षेत्रमा कार्यरत १ सय बढीको गैरन्यायिक हत्या

मारिनेहरूमा अफगान सरकारका पूर्व सदस्य, सुरक्षाबल र अन्तर्राष्ट्रिय सैन्यमा काम गर्नेहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

२७ महिनाकी बालिका हत्या आरोपमा एक पुरुष पक्राउ

स्याङ्जा, माघ ११ । स्याङ्जाको चापाकोट नगरपालिका ७ पिपलछापस्थित २७ महिनाकी बालिका मारेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको

हेइटीका राष्ट्रपतिको हत्या अभियोगमा पूर्व सिनेटर पक्राउ

काठमाडौं । हेइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न रहेको अभियोगमा पुर्व सिनेटर पक्राउ परेका छन् । हेइटीका पुर्व सिनेटर जोन जोएल जोसेफेलाइ जमैकाबाट पक्राउ गरिएको हो । गत बर्षका जुलाई