एजेन्सी। रुसी सेनाले युक्रेनको हतियार भण्डारण केन्द्रमा गरेको आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ। क्षेत्रीय सैन्य प्रशासन प्रमुख तैमुर त्काचेन्कोले आक्रमणमा परी ४ बालबालिकासहित ४२ जना घाइते भएकाे बताउनुभएकाे