एजेन्सी । एल साल्भाडोरमा राष्ट्रपति नायब बुकेलको अपराध विरुद्धको लडाई कार्यक्रम अन्तर्गत हजारौंलाई पक्राउ गरी जेल चलान गरिएको छ । देशमा गुण्डागर्दी र अपराध ब्यापक भएपछि गत वर्ष संकटकाल घोषणा