Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


स्वीजरल्याण्डमा समलैंगिक विवाहलाई मान्यता

काठमाडौं । स्वीजरल्याण्डमा समलैंगिक जोडीलाई विवाहको मान्यता दिइएको छ । समलैंगिक बिबाहलाई मान्यता दिने कि नदिने भन्ने बिषयमा भएको मतदानमा ६४ दशमलव १ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरेका छन्