Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


चिकित्सिकमाथिको आक्रमणको विरोधमा दोस्रो दिन पनि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नारायणी अस्पतालमा भएको चिकित्सिकमाथिको आक्रमणको विरोधमा दोस्रो दिन पनि देशैभरका अस्पतालहरूमा आकस्मिकबाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द भएका छन् । नेपाल चिकित्सक संघले आह्वान गरेको बन्दका कारण ओपीडी,