Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु

काठमाडौं, माघ १२ । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरीका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु

थप ५ सय ५४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार २ सय ६९ को पीसीआर परीक्षण गर्दा साढें १० प्रतिशतमा

अबदेखि १० दिन आइसोलेशन बसे हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे

लक्षण देखिएका संक्रमितलाई १० दिन मात्र आइसोलेसनमा राख्न निर्देशन

काठमाडौं, पुस २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका विरामीलाई पनि १० दिन मात्र आईसोलेसन सेन्टरमा राख्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको बिहीबार बसेको बैठकले कोरोनाको

नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण, १४ को मृत्यु, १,९९६ संक्रमणमुक्त

काठमाडौं, मंसिर ३० । नेपालमा परीक्षणमा कमी आएसँगै कोरोना संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । पछिल्लो २४ घन्टामा सात हजार ११७ नमुनाको मात्रै ‘पीसीआर’ परीक्षण गरिएको छ । जसमा

धनकुटामा ‘पीसीआर’ मेसिन जडान

धनकुटा, मंसिर ३० । कोरोनाभाइरस परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक करोड रुपैयाँको लागतमा धनकुटामा ‘पीसीआर’ मेसिन जडान गरिएको छ । नेपालमा कोरोना संक्रमण फैलिएको आठ महिनापछि धनकुटामा पीसीआर

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७ सय नाघ्यो

काठमाडौं, मंसिर २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका

छात्रवृत्तिमा पढेका चिकित्सकहरुलाई ४ दिनभित्र अस्पतालमा हाजिर हुन सरकारको निर्देशन, अटेर गर्नेबाट असुल उपर गरिने

काठमाडौं । सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुलाई चार दिनभित्र खटाएको अस्पतालमा हाजिर हुन सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई खटाएको

थप १०१४ संक्रमित, १६२८ संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनाविरुद्धको खोप कहिले ?

काठमाडौं, मंसिर २० । सरकारले सहजरूपमा कोरोनाविरुद्धको खोप आयात गर्न औषधि अध्यादेश जारी गरी कानुनी बाटो खुला गरिसकेको छ  । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनो खोपको व्यवस्थापनका लागि द्रुत