सागर न्यौपाने, स्याङ्जा।स्याङ्जा जिल्लामा मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन तथा सिल गर्ने काम तीव्र रूपमा भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी सम्बन्धित स्थानमा
सागर न्यौपाने, स्याङ्जा ।सिंगो देशसंगै स्याङ्जामा पनि निर्वाचनको माहोल तात्दै गएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नम्बर १ लाई विशेष चासोको रुपमा हेरिएको छ । कुनै
स्याङ्जा । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा नेपालकै पहिलो नव ग्रह मन्दिरको उद्घाटन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले अर्जुनचौपारी गाउँपालिका नेपालको नयाँ धार्मिक गन्तव्य बनेको
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका– ४ मा रहेको राममन्दिर माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती समारोहको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार उद्घाटन गर्दै तीन तहकै
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–४ का नेपाली सेनाबाट अवकाशप्राप्त गोविन्द पुरी बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् । दुई वर्ष अगाडी नेपाली सेनाबाट अवकाश प्राप्त ४५ वर्षीय पुरी उनकै घरबाट ठुलो
स्याङ्जा । स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका १ वीरेन्द्रनगरका ७४ वर्षीय तिलबहादुर भुजेललाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । शुक्रबार बिहान
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका १ बयरघारीमा विगत लामो समयदेखि सञ्चालनमा रहेको भुसाल इन्टरप्राइजेज नामक क्रसर उद्योग अनुमति विना सञ्चालनमा गरेको पाइएको छ । स्याङ्जा जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालय
स्याङ्जा । आगो निभाउने क्रममा जलेर स्याङ्जाको बिरुवा गाउँपालिकामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका– ७ कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङ रहेको जिल्ला प्रहरी
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाकी उपमेयर हेमा न्यौपाने तिमिल्सिनाको पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेपछि हेमाको पद निलम्बनमा परेको हो । गल्याङ
स्याङ्जा (सागर न्यौपाने) । स्याङ्जामा आलुको बजारीकरण र प्रवर्धन गर्ने उद्देश्यले आलु तथा कृषि प्रदर्शनी आयोजना गरिएको छ । स्याङ्जामा पछिल्लो समय अन्य खेती घट्दै जाँदा आलु खेतीतर्फ किसानको आकर्षण