Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


स्पेस एक्स रकेटको इन्जिनमा समस्या देखिएपछि अन्तिम समयमा प्रक्षेपण स्थगित

एजेन्सी । नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा ४ जना अन्तरीक्ष यात्री लिएर जान लागेको स्पेस एक्स रकेटको प्रक्षेपण अन्तिम समयमा रद्द गरेको छ । प्राविधिक समस्या देखाउँदै नासाले प्रक्षेपण रोकेको हो