३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


औबामायङ्ग बार्सिलोनामा अनुबन्ध

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले अफ्रिकी मलुक गाबोनका स्ट्राइकर पिएरे एम्रिक औबामायङ्गलाई क्लबमा भित्र्याएको छ । यसअघि इंग्लिस फुटबल क्लब आर्सनलबाट खेल्दै आएका औबामायङ्ग गत डिसेम्बरमा अनुशासनको कारबाहीमा परेका