Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


स्पेनिश लिंगमा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिश लिंग फुटबल ‘ला लिगा’ मा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनालाई गेटाफेले गोलरहित बराबरीमा रोकेको हो । गेटाफेको मैदानमा भएको खेलमा