Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


नदीभित्रको जग्गा आफ्नो भन्दै स्थानीयले गरे महाकाली नदीमा स्पर बनाउन अवरोध

कञ्चनपुर, कात्तिक २० । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का स्थानीय बासिन्दाले महाकाली नदीमा स्पर बनाउन अवरोध गरेका छन् । नदीभित्रको जग्गाको आफूहरुसँग लालपुर्जा रहेको भन्दै स्थानीय बासिन्दाले निर्माण व्यवसायीलाई स्पर बनाउन