१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


‘स्पट फिक्सिङ’ : अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, १२ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई महिनाअघिको नेपाल टी–२० क्रिकेट लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीका प्रहरी उपरीक्षक