Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


स्थानीयसँग समन्वय नगर्दा मोरङका आकाशे पुल अलपत्र

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष भएको छ ।