Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


बाराका होटलमा अनुगमन, चार स्तरको खाद्य स्वच्छता लोगो वितरण

स्तरीकरण नगरिएका होटलमा मापदण्ड पालना गराउन एक महिनाको समय दिएको र स्तरीकरण होटलमा लोगो प्रमाणित गरिएको डिभिजनका अनुसन्धान अधिकृत बिक्की राउतले बताउनुभयो ।