Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


कीर्तिमानी बलर ब्रोडद्धारा सन्यासको घोषणा

काठमाडौं । इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ड ब्रोडले ओभल भइरहेको अस्ट्रेलयाविरूद्धको पाँचौं एसेज टेस्टको समाप्तिपछि सन्यास लिने बताएका छन् । ३७ वर्षीय ब्रोडले इंग्ल्यान्डका लागि १६७ टेस्टमा ६०२ विकेट लिएका