Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


काठमाडौंमा स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदैगरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा स्कुटर