काठमाडौं । रसुवा बाढी पीडितको सहयोगका लागि सौर्य ऊर्जा व्यवसायीहरूले ‘उज्यालो कोशेली’ पठाएका छन् । सौर्य ऊर्जा व्यवसायीहरूको साझा संस्था नेपाल सौर्य विद्युत उत्पादक संघले बाढी पीडितहरूको लागि उज्यालो कोसेलीको