काठमाडौं । लगानी बोर्डको बैठकले सौर्य ऊर्जासँग सम्बन्धित आयोजना अध्ययनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले यस्तो निर्णय
बैठकले सुदूरपश्चिम प्रदेशको डोटी र डडेल्धुराको अमरगढी नगरपालिकामा अनुमानित १ सय २५ र २ सय २५ मेगावाट गरी जम्मा ३ सय ५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि सम्भावित अध्ययनका